११ असार २०८३, बिहीबार
,
Latest
भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाइस दुर्घटना हुँदा ९ जना घाइते, तीनको अवस्था गम्भीर



अ+ अ-

डडेलधुरा । हाइस दुर्घटना हुँदा तीनजना गम्भीर घाइते र ९ जना सामान्य घाइते भएका छन् । शिलगढीबाट धनगढीतर्फ गैरहेको हाइस डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ मा दुर्घटनामा परेको हो।

ना १ ख १२६५ नम्बरको हाइस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। हाइसमा १२ जना सवार रहेका थिए । प्रहरीका अनुसार गाडी व्याक गर्ने क्रममा दुर्घटनामा परेको हो ।

गम्भीर घाइतेको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ ।