१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

होली खेल्न पोखरा हिँडेका युवकको ट्रकले ज्यान लियो



अ+ अ-

धादिङ । धादिङको बेनीघाटमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । होली मनाउन पोखरातर्फ जाँदै गरेका पोखरा महानगरपालिका वडा नं.२३ का २० वर्षीय दिपक पुन मगरको बुधबार मृत्यृ भएको हो ।

हेटौडाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख ४११४ नं.को ट्रकल मगरको े काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकललाई बेनीघाट रोराङ गाउँपालिका वडा नं.५ बेनीघाट गोमती पुलमा ठक्कर दिएको थियो ।

मगर घाइते भएकोमा उपचारका लागि काठमाडौँ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा पोखराकौ मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।