३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने

आज शनिबार, शनिदेवको सम्मान स्वरुप एक सेयर गर्दै हेर्नुहोस् तपाईको भाग्य र भबिष्य

आज शनिबार,  शनिदेवको सम्मान स्वरुप एक सेयर गर्दै  हेर्नुहोस् तपाईको भाग्य र भबिष्य
अ+ अ-


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुनेछ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपाईले गरेको मेहनेत खेर जाने छैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बन्दव्यापारमा उतारचढाव आइरहने छ । शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ ।आर्थिक तनाव कायम रहने देखिन्छ । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला । पढाईमा अवरोध आउनेछ ।निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरयासी समस्या खासै समाधान हुने छैनन् ।आम्दानि नहुने हुनाले दैनिक गुजार ऋणलिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रतिष्ठा वचाएर काम गर्नु होला । मानसिक चिन्ता थोरै घट्नेछ ।व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ सचेत रहनुहोला । आफन्तका कारण आलोचित हुनु पर्नेछ ।पढाई लेखाई अथुरै रहनेछ भने नतिजा अरुतिर जानेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ ।घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ ।समाजमा बोलिको प्रभाव बढ्ने हुनालेबोलेरै थेरै कामहरु गर्न सकिनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छत्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । जीवन साथिको सहयोग नपाउदा कामहरु थाति रहनेछन् । काम गर्दा गोपनियता अप्नाउनु बढि उचित हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । । सम्पतिको विषयलाई लिएर विवाद नपर्ला भन्न सकिन्न ।पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । आफन्त बनेर धोेका दिन सक्छन् सके सम्म आर्थिक कारोवार नगर्नु होला । आश्वासनको भर नपर्नु होला ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । सन्तुष्टिको अनुभूति हुनेछ । आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ। मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ। प्रेममा सामिप्यता बढेर जानेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बन्दव्यापारबाट बेफाइदा हुँदैन । समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् । नातागोताभित्रका सदस्यहरूको समस्यामा रुमल्लिनु पर्ने समय छ।माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् ।प्रतिष्पर्धिहरुलाई परास्त गर्दै नतिजा आफुतिर ल्याउन सकिनेछ स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । वादविवादमा विजय प्राप्त हुनेछ। आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द ) निर्णयात्मक शक्ति बढ्नेछ ।प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ ।। कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ ।इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ, पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) लेनदेन कारोवारमा विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न ।घर परिवारको चिन्ताले छोड्ने छैन ।समयमा निर्णय लिन सकिएन भने आफ्नो काममा अरुले अधिकार जमाउन छन् । आफन्तका लागि धन खर्च गर्नु पर्ला । अनावस्यक घुमाई फिराई बढि हुनेछ । काम गरेर अपयश मात्रै मिल्ला ।आफुमा भएको उर्जाको सदुपयोग गर्नु होला । कारोवारमा ध्यान दिनु होला ।