काठमाडौं । नेत्रविक्रम चन्द समूहका एक नेता प्रकाउ परेका छन् । कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) लाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार राति श्रेष्ठलाई पूर्वी क्षेत्रबाट पक्राउ गरेको प्रहरीको दाबी रहेको छ । उनलाई आजै सार्वजनिक गर्ने तयारी गरेको छ।
सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको हो।