१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेरार्ड पिकेले क्याटलोनियाका लागि खेले दशौं खेल



अ+ अ-

काठमाडौं । फिफा र यूईएफएले मान्यता नदिएपनि जेरार्ड पिकेले क्याटलोनियाबाट अन्तराष्ट्रिय फुटबल खेलिरहेका छन् । स्पेनका लागि विश्वकप खेलेर सन्यास लिसकेपनि उनले क्याटलानबाट फुटबल खेल्न छाडेका छैनन् । क्याटलोनियाका लागि पिकेको यो दशौं खेल हो ।

बार्सिलोनाका डिफेण्डर पिकेले भेनेजुएलाविरुद्ध क्याटलोनियाबाट मैत्रीपूर्ण फुटबल खेलेका हुन् । क्याटलोनियालाई कुनै फुटबल निकायले मान्यता दिएको छैन । त्यसैले यो खेलले आधिकारिक मान्यता पाउँदैन् । तर, उनले गिरोनामा सयौं दर्शकका अगाडि खेले ।

यो खेल क्याटलोनियाले २–१ ले जितेको छ ।