१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहका जिल्ला शिक्षक संगठनका सदस्यसहित दुई जना पक्राउ



अ+ अ-

म्याग्दी । नेत्रविक्रम चन्द विप्लव नेकपा समूहका म्याग्दी जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुन सहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार मालिका गाउँपालिका–३ का पुनलाई पक्राउ गरेको हो।

उनीसँगै मालिका गाउँपालिका–६ दरवाङका रमेश पुन र थमबहादुर पुन पनि पक्राउ परेको म्याग्दी प्रहरीका सूचना अधिकृत ध्रुव शर्माले बताए।

पुनद्वय जिल्ला शिक्षक संगठनका सदस्य हुन्।