१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव जिते मतदातालाई १० लिटर रक्सी र १० वटा सुनका सिक्का दिने घोषणा



अ+ अ-

भारतमा अहिले लोकसभा चुनावको माहोल तातेको बेलमामा चुनावी अभियानको क्रममा बिभिन्न घोषणाहरु गर्न काम भइरहेको छ । यसै क्रममा तमिलनाडुका एकजना स्वतन्त्र उम्मेदवारीले आफुले चुनाव जितेमा सबै मतदाताको घरमा १०–१० लिटर रक्सी सित्तैमा दिने घोषणा गरेका छन् ।

५५ वर्षका शेख दाउदले उक्त घोषण गरेका हुन् । उनि पेशाले सूूचिकार रहेका छन् । उनि तीरुपुर लोकसभा क्षेत्रबाट चुुनावमा उठेका छन् ।


उनले हरेक परिवारका लागि १०लिटर रक्सी मानिसहरुलाई बिगार्नका लागि बितरण गर्ने योजना नबनाएको भन्दै पुड्डुचेरीको शुद्ध ब्राण्डी रक्सी औषधि जस्तै हुने हुनाले हरेक महिना रक्सी वितरण गर्ने उनको भनाइ छ ।

चुनावी घोषणापत्रमा विभिन्न १५ वटा बुँदा राखेका उनले महिलाका लागि विशेष व्यवस्था गरिएको छ । आफुले चुनाव जितेमा निर्वाचत क्षेत्र भित्रका हरेक महिलालाई मासिक २५ हजार भत्ता दिने घोषणा पनि उनको छ ।

साथै उनले घोषणापत्रमा हरेक परिवारका एक जनालाई सरकारी जागिर दिने, हरेक छोरीलाई बिहेको बेला १० वटा सुनका सिक्का र १० लाख नगद दिने जस्ता घोषणा पनि गरेका छन् ।




भर्खरै