१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबारका लागि घोषणा गरेको बन्द फिर्ता



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एसईई परीक्षा र नेपाल बार एसोसिएसनको चुनाव परेकाले आउँदो शनिबारका लागि घोषणा गरेको बन्द फिर्ता लिएको छ ।

त्यस दिन एसईई परीक्षा र नेपाल बार एसोसिएसनको चुनावलाई असर गर्ने भएको भन्दै परीक्षा नियन्त्रण कार्यालय र नेपाल बार एसोसिएसनको बन्द फिर्ता लिन आग्रह गरेका थिए ।

महासचिव चन्दले बुधबार विज्ञप्ति जारी गर्दै बन्द फिर्ताको घोषणा गरेका हुन् । बुधबारै मानव अधिकार आयोगले पनि बन्द फिर्ता लिन र शान्तिपूर्ण रूपमा आफ्ना गतिवधि गर्न यो समूहलाई आहवान गरेको थियो ।