२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन: गण्डकीमा शर्मा र कर्णालीमा शाही निर्वाचित



अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेस गण्डकीको सभापतिमा  शुक्रराज शर्मा र कर्णालीको सभापतिमा ललितजंग शाही  निर्बाचित हुनु भएको छ । गण्डकीका शर्मा सस्थापन ईतर समूहबाट उम्मेदबार बन्नु भएको थियो भने कर्णालीका शाही  सस्थापन समूहबाट उम्मेदबार बन्नु भएको थियो ।  

कर्णालीका शाहीले ४ सय २२ मत प्राप्त गर्नुभएको थियो भने पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीले ३ सय ७१ मत र अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत प्राप्त गर्नुभएको थियो । यसै गरी गण्डकी प्रदेशको महामन्त्री पदमा गोरखाका किरणबाबु श्रेष्ठ बिजयी हुनु भएको छ ।