१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा महाधिवेशन : कमल थापालाई पराजीत गर्दै राजेन्द्र लिङदेन विजयी



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ ।

अध्यक्षका प्रत्यासी कमल थापालाई ११९ मतले पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी हुनु भएको हो ।

लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याउनु भएको थियो । यसै गरी ४३१ मत बदर भएको थियो ।