१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको गरिबी : ३ वर्षमा ३ प्रतिशतले घट्यो



अ+ अ-

काठमाडौ‌ं । तीन वर्षमा गरिबी ३ प्रतिशतले घटेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागका अनुसार ०७२र०७३ मा नेपालमा गरिबीको रेखामुनी रहेको जनसंख्या २१ दशमलव ६ प्रतिशत थियो।

आव ०७४÷०७५ मा यो घटेर १८ दशमलव ७ प्रतिशतमा झरेको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको नेपालको २५ वर्षीय दीर्घकालिन विकास रणनीतिमा गरिबीलाई २१०० सम्ममा शून्यमा झार्ने लक्ष्य लिइएको छ।

आयोगका अनुसार पछिल्लो दुई दशकमा गरिबी उल्लेख्य मात्रामा घटेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।