६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मशान्तिका लागि विमानस्थलमा पूजा



अ+ अ-

काठमाडौँ । गत वर्ष यूएस-बाङ्‍ग्ला एअरलाइन्सको विमान दुर्घटनाका मृतकका आफन्तले बिहीवार विमानस्थलमै आत्मशान्ति पूजा गरेका छन् । गत वर्ष भएको दुर्घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३ नेपाली सहित ५१ जनाले ज्यान गुमाएका थिए।

सोही स्थानमा उनीहरूले एकाहा लगाएका हुन् । हिन्दू धर्ममा अकालमा मृत्यु भएकाहरूको आत्माले यस्तो पूजा गरेमा मोक्ष प्राप्त गर्ने विश्वास छ। विमानस्थलको सुरक्षा संवेदनशीलताका कारण सात दिने पूजा एक दिनमा गरेको मृतकका आफन्तले बताए ।

आफन्त गुमाएको पीडाले उनीहरुका आँखा अझै ओभाएका छैनन्। नियम अनुसार पाउनुपर्ने राहत वा क्षतिपूर्ती स्वरूप पाउनुपर्ने रकम नपाएको पीडित परिवार गुनासो छ। विविसीको सहयोगमा