९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसलाई भने मित्रले ‘मन परेको केटिलाई सिंदुर रङगाई सक्यो’ : गजल



अ+ अ-

हेर उस्ले मन परेको केटिलाई सिंदुर,,रङगाई सक्यो
कम्सेकम होलिको बाहानामा आफ्नी,,बनाई सक्यो

आकाशमा बसेका मेरा बा फर्केर कैले आएनन
हिजो मात्र गयको,,बाफ पानी बनेर,,आई सक्यो

लाग्यो,,,दैब आखालाई सबै देख्न मिल्ने बनाउने पर्ने
हेर्नुस्त,मेरि आमा रुदा रुदै बसले डाडा,,कटाई सक्यो

आमा-बाले बच्चा जन्मिए पछि भबिस्य ठान्छन
छोरा ले भबिस्य भन्दै आधा उमेर,,गुमाई सक्यो
पुष्प मित्र
कैलाली
हालः कीर्तिपुर, काठमाडौ ।