६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीबासी फेरि त्रसित, भूकम्पको धक्का महसुस



अ+ अ-

काठमाडौं । शनिबार बिहानै राजधानीबासी त्रसित भएका छन् ।

बिहान १० बजेर २५ मिनेट जाँदा ४ दशमलव ६ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले पुष्टि गरेको हो।

भुकम्पको केन्द्रबिन्दु रसुवा आसपास रहेको केन्द्रले जनाएको छ।