१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीले डुबायो नेपाललाई ! यूएई एक रनले विजयी



अ+ अ-

काठमाडौं । यू १९ विश्वकपमा छनोटमा नेपाललाई पनीले डुबाएको छ । पानीका कारण नेपाल यूएईसँग डीएल मेथडका आधारमा एक रनले हारेको छ ।

नेपालका लागी हरि चौहान र भीम सार्कीको अर्धशतकको मदतमा ५० ओभरमा सबै विकेट गुमाउदा २४७ रन बनाएको थियो भने यूएईले ३० ओभरमा ३ विकेटको क्षतिमा १२२ रन बनाउँदा पानीले खेल रोकियो ।

लगातार पानी परेपछि डीएल मेथडबाट यूएई मात्र एक रनले विजयी भएको घोषणा भयो ।