१३ असार २०८३, शनिबार
,
Latest
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षमा घुम्न आएका युवक नारायणी नदीमा डुबेर बेपत्ता



अ+ अ-

चितवन । नयाँ वर्षको अवसरमा घुम्न आएका एक युवक नुहाउने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली रहेका छन् ।

आइतबार बिहान ज्ञवाली बिहान १०ः२० बजेतिर भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा नुहाउने क्रममा दुई जनालाई बगाएको थियो ।

ज्ञवालीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

ज्ञवालीको खोजी भइरहेको प्रहरीले जनाएको छ।