२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी नायिकाले गरिनन् २ करोडको फेयरनेस क्रिमको विज्ञापन अस्विकार



अ+ अ-

काठमाडौं । तेलुगु नायिका साईं पल्लवीले दुई करोडको विज्ञापन गर्न अस्विकार गरेको भारतीय मिडियाले बताएको छ ।

रिपोर्टका अनुसार पल्लवीले फेयरनेस क्रिसको दुई करोड भारुको विज्ञापन अस्विकार गरेकी छिन् ।

किन गरिन् अस्विकार ?

पल्लवीलाई डण्डिफोरको समस्या छ र यस्तोमा फेयरनेस क्रिमको विज्ञापन गर्न अस्विकार गरेको उनले बताइन् ।

यद्यपी, सोसल मिडियामा पल्लवीले डण्डिफोरको समस्याले यति ठूलो डिल हातबाट जान दिन नहुने बताएका छन् । हालै पल्लवीले कस्मेटिकबारे आफ्नो अरुचीबारे बताएकी थिइन् । उनले आफूलाई सुन्दर देखाउनका लागि कहिले पनि कस्मेटिकको प्रयोग नगरेको बताएकी थिइन् ।

पल्लवीले कस्मेटिक उत्पादनको समर्थन नगर्ने निर्णय गरेकी छिन् किनभने उनलाई लाग्छ कि मेकअपका कारण कोही पनि राम्रो देखिन सक्दैन । पल्लवीको यो कुराले यस्तो लाग्छ कि उनले भविष्यमा कुनै कस्मेटिक उत्पादनको विज्ञापन गर्ने छैनन् ।

पल्लवीको कामको कुरा गर्ने हो भने उनी Selvaraghavan को फिल्म एनजीकेको रिलिजको प्रतिक्षामा छिन् । फिल्ममा उनी सूर्या र राणा दग्गुबातीसँग देखिनेछिन् ।