१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्देर हिरेरा पीएसजी जाने, युनाइटेडले सम्झौता नवीकरणमा चासो देखाएन



अ+ अ-

काठमाडौं । म्यानचेस्टर युनाइटेडले सम्झौता नवीकरणमा चासो नदेखाएपछि आन्देर हिरेरा पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने तयारीमा रहेका छन्।

२९ वर्षे हिरेराले माग गरेको हप्ताको १ लाख ६० हजार पाउन्ड तलब दिन युनाइटेडले अस्वीकार गरेपछि उनले विकल्प खोजेका हुन्।

पीएसजीले २९ वर्षे हिरेरासँग पाँच वर्षको सम्झौता गर्ने तयारी गरेको छ। पीएसजीले उनलाई हप्ताको दुई लाख पाउन्ड पारिश्रमिक दिनेछ। यो सम्झौता भएमा हिरेरा महँगो खेलाडीको सूचीमा समावेश हुनेछन्।

स्पेनिस खेलाडी हिरेराले म्यानचेस्टरका लागि अहिलेसम्म १ सय ८७ खेल खेल्दै २० गोल गरेका छन्।