२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भ्रमणमा जानुअघि राष्ट्रपतिले पेटको इन्डोस्कोपी गरिन्



अ+ अ-

काठमाडौं । ९ दिने राजकीय भ्रमण जानुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन्।

चीन भ्रमणमा जानु दुई दिनअघि सोमबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेकी राष्ट्रपति भण्डारीले पेटको इन्डोस्कोपी गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए।

राष्ट्रपति भण्डारी बुधबार ९ दिने राजकीय भ्रमणका लागि जाँदैछन्।