२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुप्रतिक्षित ग्यालेक्सी फोल्ड फोन भाँचिएपछि बिक्री बन्द



अ+ अ-

काठमाडौं । कोरियन कम्पनी सामसुङको बहुप्रतिक्षित नयाँ फोन ग्यालेक्सी फोल्ड फोन भाँचिएपछि बजारमा नपठाउने भएको छ ।

शुक्रबारदेखि बजारमा आउने भनिएको फोन भाँचिएको र अन्य खराबी देखा परेपछि सामसुङले यो फोन तत्काल बजारमा नपठाउने भएको छ ।

१९८० अमेरिकी डलर मूल्य अङ्कित यो फोन सर्वसाधारणको लागि लक्षित नभए पनि स्मार्टफोनको क्षेत्रमा क्रान्ति ल्याउने विश्वास गरिएको छ ।

कम्पनीले फोनमा थप परिक्षण गरेर मात्रै बजारमा पठाउने बताएको छ । तर, उक्त फोन कहिलेदेखि बजारमा पठाइनेछ भन्ने विषयमा भने सामसुङले केही उल्लेख गरेको छैन्।