
काठमाडौं । नेपाल सरकारले अरु संबैधानीक आयोगमा पदाधिकारी पठाएपनि राष्ट्रिय महिला आयोगमा पदाधिकारी पठाउन सकेको छन् ।
रोचक कुरा त के भने महिला आयोगको पदाधिकारीको सेवा सुविधाकालागि भनेर छ महिना अगाडि किनेको टाटा स्ट्रम गाडि आयोगको आँगनमै कुरेर बसेका छन् । हेर्नुहोस् फोटो फिचर












