• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

भूमाफिया ओली सरकार विरुद्ध अध्यक्ष ढकाल, तह लगाएरै छाड्ने चेतावनी



काठमाडौं । भ्रष्ट तथा माफिया सरकारको विरुद्ध राजधानीको प्रर्दशनिमार्गमा बिरोध प्रदर्सन भएको छ । नेपाल विद्यार्थी संघ रत्न राज्यलक्ष्मी ( आर.आर) का अध्यक्ष सन्जिब ढकालको नेतृत्वमा बृहत बिरोध प्रदर्सन भएको हो ।

विरोध प्रर्दशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सार्बजानिक जग्गा कब्जा गर्ने तथा शैक्षिक माफियाको साथ दिने सरकारको विरुद्ध नेबिसंघले जहिले पनि जनताको हक हितका पक्षमा काम गर्दै आईरहेको र दुई तिहाईको कम्युनिष्ट सरकारबाट अब कुनै आस गर्न नसकीने भन्दै जनातको पैसामा बह्रमलुट मच्चाउने सरकारलाई साढे गोरु जस्तो छाडा छोड्न नसकीने बताएका हुन्।