१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखन अनुसन्धान ब्युरो बेकामे



अ+ अ-

काठमाडौँ । आवश्यक कानुन अभावमा मानव बेचबिखन अनुसन्धान ब्युरोले स्थापनाको महिनौँ बितिसक्दा पनि काम थाल्न सकेको छैन ।

२०७५ जेठ २७ को मन्त्रिपरिषद्ले मानव बेचविखनको समस्या व्यापक रहेको भन्दै नेपाल प्रहरीमा उक्त ब्युरो स्थापना गर्ने निर्णय गरेको थियो ।

कार्यालय र दरबन्दी सिर्जना भइसके पनि मानव बेचविखन अनुसन्धान स्थापना तथा कार्यसञ्चालन नियमावली २०७५ अभावमा ब्युरो कामविहीन बनेको कान्तिपुर दैनिकमा खबर छ ।