१७ भाद्र २०८३, बुधबार
,
Latest
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालतका नासु घुससहित रङ्गेहात पक्राउ



अ+ अ-

काठमाडौं । अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै घुस लिएका आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उच्च अदालत, तुलसीपुरका टाइपिस्ट (नायव सुब्बा) कृष्णकुमार पाठक रहेको अख्तियारले जनाएको छ ।

उनलाई घुसबापतको तीन लाख रुपैयाँ लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।