६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालमै बच्चा छोडेको आरोपमा पूर्वसभासद गायत्री साह पक्राउ



अ+ अ-

काठमाडौं । पूर्वसभासद गायत्री साह पक्राउ परेकी छिन् ।

अस्पतालको लापरवाहीका कारण डाउन सिन्ड्रोम भएको बच्चाको जन्मिएको भन्दै बच्चालाई अस्पतालमा छोडेकी थिइन् । उनले आफ्नो बच्चा लान नमानेपछि ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

साहले २८ फागुनमा मेडिसिटी अस्पतालमा छोरालाई जन्माएकी थिइन् । साह र उनका श्रीमान राजेश महतोले अस्पतालमै धर्ना समेत दिएका थिए ।