६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो आज ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मुल्य ह्वात्तै बढेको छ । सुन तोलामा रु ४०० बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय कारोबार भईरहेको छ भने आईतबार ५९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार तेजावी सुन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।