१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ

पहिलो दिनमै बाबुरामलाई लाग्यो झट्का, सहपाटीले साथ नदिने

पहिलो दिनमै बाबुरामलाई लाग्यो झट्का, सहपाटीले साथ नदिने
अ अ+ अ-

काठमाडौं । तामझामका साथ दुई पार्टी एकिकरण गरी बनेको समाजवादी पार्टी नेपाललाई झट्का लागेको छ । संघीय परिषदका अध्यक्षमा बाबुराम भट्टराईका सहपाटीले उनलाई धोका दिएका छन ।

तत्कालिन माओवादी केन्द्रबाट नयाँ शक्ति पार्टी गठन गर्दा देखिनै भट्टराईलाई साथ दिदै आएका नेता कार्यकर्ताहरु उपेन्द्र यादवसँग मिलेर समाजवादी पार्टी बनाएपछि धोका भएको भन्दै सत्तारुढ नेकपामै फर्किने तयारी स्रोतको दाबी छ ।

“केही नयाँ होला भनेर बाबुरामजीसँगै गयौं, तर सोचेजस्तो भएन ।” एक उच्च तहका नेताले भने, “फोरमको राजनीतिक लाइन नै मान्ने हो भने हामीले किन नेकपाबाट अलग हुनुपथ्र्यो ।

भट्टराईले एकल निर्णय गरेको पार्टी भित्र पार्टी एकताबारे पर्याप्त छलफल नगरेको समेत उनीहरुको आरोप छ । “हामीले त नयाँ बनाउने कुरा पो गरेका थियौं, अरु भन्दा भिन्न, कार्यशैलीदेखि विचारमा भिन्न मोडेल पार्टी बनाउने कुरा थियो । शक्ति कमजोर भयो भन्दैमा एकताको एकल निर्णय गर्नु ठीक होइन ।” उनले भने ।