१४ असार २०८३, आईतवार
,
Latest
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि फेरी चिप्लिए सभामुख महरा



अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सरकारको नीति तथा कार्यक्रम पारित गर्नेक्रममा आज पनि चिप्लिएका छन्।

संसदमा विपक्षी दलको विरोधका बाबजूद पनि प्रक्रिया अघि बढाएका सभामुख महराले सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्ने क्रममा राष्ट्रपतिले यदि २०७६ वैशाख २० गते भन्नुपर्नेमा २०४६ बैशाख २० गते संयुक्त संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए ।

सभामुख महाराले यसअघि सरकारले पेश गरेको चिकित्सा शिक्षा विधेयक पारित गर्दा पनि यसरी नै चिप्लिएर थिए।

त्यसका साथै उनले सरकारको वार्षिक बजेटमाथिको पूर्व छलफलका लागि वैशाख २७ गते भन्ने क्रममा २०४६ साल भनि उच्चारण गरेका थिए।