९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानमन्त्रीले पदको दुरुपयोग गरेर विपक्षी र जनतालाई होच्याउने ?, अब कांग्रेस हेरेर बस्दैन : सिंह

प्रधानमन्त्रीले पदको दुरुपयोग गरेर  विपक्षी र जनतालाई होच्याउने ?, अब कांग्रेस हेरेर बस्दैन : सिंह
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निम्छरो’ शब्द प्रयोग गरेर विपक्षी सांसदलाई मात्रै नभएर जनतालाई होच्याएको आरोप लगाए छन् ।

काठमाडौंमा बुधबार राष्ट्रिय जागरण अभियानमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले पदको दुरुपयोग गरेर गैरसंसदीय शब्द बोलेर विपक्षीलाई मात्रै नभई जनतालाई समेत होच्याएको आरोप लगाए ।उनले भने, ‘विपक्षीलाई होच्याउनु भनेको जनतालाई होच्याउने हो। पदमा छु भनेर होच्याउन पाइँदैन।’

सत्तापक्षसँग लड्न बलियो संगठन भएको पार्टी चाहिने उनले बताए। कांग्रेस नेतृत्व निरंकुश हुन नमिल्ने उनको भनाइ छ।

‘संविधान मिच्दै जाने हो भने कांग्रेस हेरेर बस्दैन,’ उनले भने, ‘कांग्रेस जेल जान तर्संदैन। ज्यान दिन्छ।’