६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से ३ अंकले गिरावट, काराेबार रकममा सिभिल बैंककाे अग्रता



अ+ अ-

काठमाडौं । बुधबार नेप्से ३ दशमलव ६८ अंकले घटेर १ हजार २ सय ९७ दशमलव ६० को बिन्दुमा पुगेर छ ।

१ सय ७५ कम्पनीको १९ लाख ७ हजार ७८३ कित्ता शेयर खरिदबिक्री भई ५० करोड ७९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकममा सिभिल बैंकको अग्रता लिएको छ । जसको कारोबार ५ करोड ५३ लाख २० हजार रुपैयाँको भएको छ ।