१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुमी फिरी रुम्जाटार : माओवादी परित्याग गरी नयाँ शक्तिमा पुगेकी सदस्य नेकपामा प्रवेश



अ+ अ-

काठमाडौं । माओवादी परित्याग गरी डा. बाबुराम भट्टराईसँग नयाँ शक्तिमा लागेकी पार्टीकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् ।

संघीय समाजवादी फोरमसँगको एकताप्रति असन्तुष्टि जनाउँदै उनि नेकपा प्रवेश गरेकी हुन् ।

विकलाई धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार पार्टी प्रवेश गराए ।

नयाँ शक्ति छाडेर नेकपा प्रवेश गरेकी विक तत्कालीन एकीकृत नेकपा माओवादी पार्टीको तर्फबाट संविधानसभा सदस्य समेत थिइन् ।




भर्खरै