१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात वर्षीया नाबालिका बलात्कार गरेको आरोपमा घरधनीविरुद्ध उजुरी दर्ता



अ+ अ-

प्रतिकात्मक तस्वीर

काठमाडौं । महानगरीय प्रहरी वृत्त बानेश्वरमा सात वर्षीया नाबालिका बलात्कारको उजुरी परेको छ ।

बानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्लेका अनुसार छोरी सहित घरायसी काम गर्न गएका बेला घरधनीले नाबालिकामाथि बलात्कार गरेको भन्दै आमाले एक साताअघि उजुरी गरेकी थिइन् ।

बालिकाको थापाथलीस्थित परोपकार प्रसूति गृहमा स्वास्थ्य परीक्षण गराइएको छ । उनले स्वास्थ्य परीक्षणको रिपोर्ट नआइसकेको र आरोपित व्यक्ति फरार रहेको बताए ।




भर्खरै