६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु



अ+ अ-
प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफीमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका– ७ का विजय श्रेष्ठ छन् ।

बाह्रबीसेतर्फबाट काठमाडौं जाँदै गरेको बसले विपरीत दिशाबाट जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।