१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले सीताको सिउँदोमा सिन्दुर भर्दै, कार्यक्रममा मिडियालाई प्रतिबन्ध



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार दोस्रो पटक सीता दाहालको सिउँदो भर्दैछन्।

२०२६ साल वैशाख २६ गते सीता दाहालसँग विवाह गरेका प्रचण्डले ५० औं वैवाहिक वर्षगाँठ विशेष ढंगले मनाउन लागेका हुन्। बिहीबार साँझ ५ बजे खुमलटारस्थित निवासमा पारिवारिक जमघटमा प्रचण्डले सीतालाई सिन्दुर लगाउने तयारी छ।

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएपछि पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने भएपछि सिन्दुर लगाउने भएका हुन् ।

यो कार्यक्रममा मिडियालाई भने प्रतिबन्ध लगाइएको छ।