२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्याकाल थप



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्याकाल थप गरेको छ ।

अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।