१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोले नेसन्स लिग खेल्नेछन् : मुख्य प्रशिक्षक सान्तोस



अ+ अ-

काठमाडौं । ३४ वर्षीय युभेन्टसका फरवार्ड तथा पोर्चुगलका मुख्य खेलाडी क्रिष्टियानो रोनाल्डोले नेसन्स लिग खेल्ने भएका छन् ।

पोर्चुगलले आयोजना गर्ने सेमिफाइनल र फाइनल खेलमा रोनाल्डोले खेल्ने मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले बताएका हुन् ।

पोर्चुगलले यही जुन ६ तारिखमा स्वीटजरल्यान्डविरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, अर्को सेमिफाइनलमा भने इंग्ल्यान्ड र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्नेछन् ।

पोर्चुगल र स्वीट्जरल्यान्डको विजेताले फाइनलमा उपाधिका लागि नेदरल्यान्ड्स र इंग्ल्यान्डबीचको विजेता टिमसँग जुन ९ तारिखमा प्रतिस्पर्धा गर्नेछ ।

नेसन्स लिगका लागि पोर्चुगलले यही मे २३ तारिखमा टिमको घोषणा गर्दैछन् ।