१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा नामका मात्र कर्मचारी, सफा छैन सहर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा फोहरसँग सम्बन्धित कर्मचारीको संख्या ६ सय ६८ हाराहारीमा रहेको जानकारी दिए । उनले सहर सफा गर्न बसेका कर्मचारीले बिहान साढे सात बजेसम्म कुचो लगाएर तथा फोहर उठाएर सकिसक्नुपर्ने नियम रहेको बताए ।

यी कर्मचारीले नियमित तलब लिएर महानगरमा काम गर्दै आएको उनको भनाइ छ ।
‘महानगरको पूर्वाधार संरचना र सडकको अवस्था हेर्दा यति कर्मचारीले मात्रै सहर सफा गर्न सक्दैनन्, हामीले भएका कर्मचारीलाई बिहान, दिउँसो र बेलुकाको समयमा पनि फरक– फरक जिम्मेवारी दिएर खटाएका छौँ तर, ती कर्मचारीबाट काम भए पनि सहर सफा हुन सकेको छैन ।,’ उनले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।