२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष अनामनगरबाट पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले अनामनगरमा प्रतिपक्ष दलहरूका ११ विद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका विप्लव समूहका एक विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा विप्लवको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल रहेका छन् । ढकाललाई शुक्रबार पक्राउ गरिएको हो ।