१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली प्रमाणपत्र पेश गरि जागिर खाने स्वास्थ्यकर्मीमाथि मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीले नक्कली प्रमाणपत्र पेश गरि जागिर खाएको खुलेको छ ।

अनुसन्धान क्रममा बिमला विष्टले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, , भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको झुट्ठा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अ.न.मी. कोर्ष पढी अ.न.मी. पदमा पदस्थापन भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनिविरुद्द भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरगरेकोले निज विष्टलाई सोही ऐनको दफा १६ (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।