१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका पुनले कसलाई भनिन् ‘किन भन्छौ प्यार प्यार’ भिडीयो सहित



अ+ अ-

काठमाडौं । नेपालि सांगीतिक बजारमा गीतको वर्षा भइरहेको बेला सञ्चारकर्मी तथा गायिक भिमा पुनले “किन भन्छौ प्यार प्यार” सार्वजनिक गरेकी छन् । कलाकार पुनलाई गायक नरेश जोगीले साथ दिएका छन् ।

नरेस जोगिको उत्कृष्ट लय तथा शब्दमा रहेको उक्त म्युजिक भिडीयोमा बिशाल निरौलाको संगित संयोजन गरेका छन् भने गायिका भिमा पुन र गायक नरेस जोगिको सुमधुर स्वर दिएका हुन् ।

यस गीतको म्युजिक भिडियोमा मोडेल सरिता खनाल, पुष्पा चौधरी र द नेक्स क्रुको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।


अडियो सलिना म्यूजिक प्रा.लीद्वारा सार्वजनिक गरिएको यस गीतमा बिरु चौधरीले छायाकंन गरेका छन् भने ड्रारेक्सन नरेन्द्र चौधरीले गरेका हुन् ।

भिडियो सार्वजनिक….