१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा हल्लिए नेपाली, भूकम्पको झड्का महसूस



अ+ अ-

काठमाडौं । मध्य राती भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । दैलेख, सुर्खेतमा भूकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राती १२ बजेर ३६ मिनेटमा ५.१ रेक्टर स्केलको भुकम्प गएको जनाएको छ ।

पश्चिम नेपालका दैलेख र सुर्खेतबासी भुकम्पको ठुलो झड्काले मध्यरात मानिसहरु घरबाहिर निस्किएका छन्।