१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

साली भिनाजुसँग सल्केपछि…

साली भिनाजुसँग सल्केपछि…
अ अ+ अ-

काठमाडौं । बुटवल मैनावगर बस्दै आएका फिरोज खानको जीवनमा सुखै थियो ।
करिब २० वर्षअघि भारतको विहारबाट नेपालमा रोजगारीका लागि पसेका उनी गाडीमा सुनौला रङ भर्थे । उनी ज्योति इन्जिनियरिङका हेड मिस्त्री थिए । बुटवल आएपछि उनले साहिन खातुनसँग विवाह गरे । दुई छोरा रहिन र राहेश जन्मे ।

चैत १२ गते फिरोजका लागि सधैजस्तै रहेन । घरमा भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर साढु दाई (श्रीमतीका भिनाजु)आएका थिए । फिरोज गढी टोलमा भाडामा लिएको घरमा छोराहरुसँग उनी बस्थे । उनी काम सकेर घर फर्किए । तर घरभित्र पस्नै नपाई पछाडीबाट कसैले गोली चलायो । फिरोज भुईमा ढले । छोराहरु चिच्याउदै बाहिर निस्किए । छिमेकीको जमघट भयो । तर भारतीय नम्बर प्लेटको मोटरसाइकल गायव भइसकेको थियो । अस्पताल नपुग्दै प्राण त्यागेका फिरोजलाई लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकले मृत घोषणा गरे ।

उनको हत्या कसरी भयो भन्ने अनुमान लगाउन प्रहरीले ढिला गरेन । उनकै श्रीमती साहिनप्रति लख् काट्यो । अनुसन्धानमा प्रमाण समेत फेला प¥यो । श्रीमतीसँग कहिल्यै झगडा नगरेका फिरोज तिनै श्रीमतीबाटै मारिए । कारण थियो, साहिन र उनको भिनाजु कादीर अन्सारीबीच प्रेम ।, अन्नपूर्ण पोस्ट्मा समाचार छ ।