• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्

बुधबार बढ्यो अमेरी डलरसहित अन्य देशको विनिमयदर, हेर्नुहोस् कुनको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ०१ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ८७ पैसा रहेको छ । 

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ५४ पैसा तोकिएको छ। एक साउदी रियालको खरिददर ३२ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा तोकिएको छ ।

अन्य देशको विवरणमा :