३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार बढ्यो अमेरी डलरसहित अन्य देशको विनिमयदर, हेर्नुहोस् कुनको कति ?



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ०१ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ८७ पैसा रहेको छ । 

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ५४ पैसा तोकिएको छ। एक साउदी रियालको खरिददर ३२ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा तोकिएको छ ।

अन्य देशको विवरणमा :