१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोसिडाडसँग रियल मड्रिडको लज्जास्पद हार



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा  स्पेनिस महारथी टिम रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा मड्रिड रियल सोसिडाडसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।


खेलको छैटौं मिनेटमा नै  मड्रिडका ब्राहिम डियाजले गोल गर्दै अग्रता दिलाएका थिए । तर २६ औं मिनेटमा मिकेल मिरिनोले गोल गर्दै रियल सोसाइडेडलाई बराबरीमा ल्याए ।

खेलको ५७ औं मिनेटमा जोसेबा जल्डुआले गोल गर्दै रियल सोसाइडेडलाई २–१ गोलको अग्रता दिलाए । एन्डर ब्रेरेनेटेक्सले ६७ औं मिनेटमा गोल गरेपछि रियल सोसाइडेडसँग रिय मड्रिड ३–१ गोलले स्तब्ध बनेको हो ।