३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन चाँदीको मूल्य स्थिर



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबमर नेपाली बजारमा छापावाला सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको जनाएको छ ।

साथै, चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।