१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हेरोइनसहित दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका–७ चाबहिलबाट अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने खोटाङका २६ वर्षीय सुरेश राई र काठमाडौं बालुवाटार बस्ने ३० वर्षीय बबिन राई रहेका छन् ।

आइतबार पक्राउ परेका उनीहरुको साथबाट करिब आठ ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।