१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ लाख प्रतिबन्धित भारुसहित ५ जना नेपाली पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले भारतमा प्रतिबन्धित एक हजार र ५ सय दरका भारु सहित ५ जना नेपाली पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङका शम्भु परियार, कास्कीका सन्तोष थापा मगर, दोलखाका रामविक्रम खड्का, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् ।

उनिहरुलाई १६ लाख बराबरको नोटसहित गएराति ठमेलको होटल ब्लू मोहनबाट पक्राउ गरेको परिसरका डीएसपी होविन्द्र बोगटीले बताए ।

उनीहरुले कहाँबाट र के प्रायोजनका लागि ती नोट ल्याए भन्ने खुल्न सकेको छैन । यद्यपि, नेपालमा रहेका प्रतिबन्धित नोट सटही नभइसकेका वेला कुनै पनि वेला सहटी खुला गरिने प्रलोभनमा कारोबार भएको हुनसक्ने आशंका गरिएको छ ।