२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्री चोरीको आरोपमा प्रहरी जवान निलम्बनमा



अ+ अ-

काठमाडौं । गत बिहीबार चाबहिल–साँखु सडकखण्डको कालोपत्र माग गर्दै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीको सिक्री चोरेको आरोपमा एक प्रहरी जवान निलम्बन भएका छन् ।

महानगरीय प्रहरी परिसर, टेकुका एसपी होविन्द्र बोगटीका अनुसार निलम्बनमा पर्नेमा प्रहरी जवान अमिर श्रेष्ठ रहेका छन् ।

स्रोतका अनुसार श्रेष्ठले बयानका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदा आफूसँगै सिक्री आएको बताएका छन् ।