१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से सूचक बढ्यो, कारोबार बढेन



अ+ अ-

काठमाडौं । सेयर बजारमा सोमबार ६.३० अंकको सुधार आउँदा नेप्से परिसूचक १३०१.३४ को विन्दुमा पुगेको छ ।

सोमबार १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता सेयर नेप्सेमा किनबेच हुँदा कारोबार रकम भने ७८ करोड ६४ लाख रुपैयाँको भयो । आइतबार ८४ करोडको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका १२ उपसमूह मध्ये ७ सूचक सकारात्मक देखियो भने पाँच उपसूचक ऋणात्मक बन्यो ।